सिरहा, १७ जेष्ठ । चोहर्वा–सिरहा सडकखण्ड अन्तर्गत नरहा गाउँपालिका–५ पेट्रोल पम्प नजिक एक स्कुल बस ले मोटर साइकललाई आज ठक्कर दिदा मोटर साइकल चालक ३७ वर्शिय रहमान खानको उपचार को लागि ल्याउँदै गर्दा बाटो मा मृत्यु भएको छ भने ३६ वर्शिय अन्जार खान घाइते भएका छन्। ...