काठमाडौं,२३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठलाई सम्मान गरिएको छ । पोखरा महानगरपालिका–७ निवासी श्रेष्ठलाई पोखरा महानगरपालिकाले आज सम्मान गरेको हो । विगत २५ वर्षदेखि एचआइभीबाट पीडित पूर्व ए डिभिजन फुटबल खेलाडी ५६ वर्षीय ...