ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेटर प्रेस विस्थापित हुने अवस्थामा


एबीसी न्यूज

 

काठमाडौं,२२ जेठ । कुनै समय प्रायः छपाइसम्बन्धी काम गर्ने यहाँका लेटर प्रेस अहिले विस्थापित हुन थालेका छन् । आधुनिक अफसेट प्रेस यन्त्रको भित्रिएपछि लेटर पे्रस विस्थापित हुने अवस्थामा पुगेका हुन् । करीब एक दर्जनभन्दा बढी लेटर पे्रस रहेको यस जिल्लामा अहिले केही मात्र सञ्चालनमा छन् ।

लेटर प्रेसले छपाइ ढिलो हुने ग्राहकको चाहनाअनुसार गुणस्तर दिन नसक्ने, स्पष्ट अक्षर नहुने र दक्ष जनशतिm अभाव हुने भएकाले लेटर प्रेस विस्थापित भएका आयुषमान अफसेट प्रेसका सञ्चालक वीरेन्द्रप्रसाद नेपालले बताउनुभयो । उहाँका अनुसार समयको माग र ग्राहकको छिटो सेवाका लागि लेटर प्रेसबाट ती काम असम्भव भएकाले हटाउनु परेको हो ।

विद्युत् नहुँदा पनि काम गर्न सजिलो सस्तो नेपाली कागजमा छाप्न सजिलो हुने जस्ता गुण लेटर प्रेसका भए पनि कम्प्युटरको समयमा अब त्यो काम ढिलो भएकाले विस्तारै विस्थापित हुन पुगेका उहाँको भनाइ छ । त्यस्तै दिपिका प्रिटिङ पे्रसका सञ्चालक रमानन्द गुप्ताले पनि आफूसँग भएको लेटर प्रेस बेच्ने तरखरमा रहेको बताउनुभयो । छपाइमा ढिलो भएर सेवाग्राहीलाई समयमै पु¥याउन नसकिन गुणस्तर डिजाइन बनाउन नसकिनेलगायतका कारणले आफूले लेटर प्रेसको बिक्री गर्न लागेको उहाँले बताउनुभयो ।

अफसेट पे्रसबाट दैनिक डेढ लाखप्रति छापन सकिने तर लेटर पे्रसबाट १० हजारप्रति पनि छाप्न गाह्रो भएको अनुभव उहाँले सुनाउनुभयो । त्यस्तै लहान नगरपालिका–८ स्थित रहेको यादव छापाखानाका सञ्चालक प्रवीण यादवले करीब ३० वर्ष अघि नै रु ६० हजारमा किनेको लेटर प्रेस कवाडी मूल्यमा बेचेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

अहमदाबाद विमान दुर्घटना: शवको संख्या २७० पुग्यो, ब्ल्याक बक्स भेटियो

आजको राज्य लथालिङ्ग हुनुको सबै भन्दा बढी जिम्मेवार माओवादी हो – विप्लव

रास्वपाको पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ- गृहमन्त्री लेखक

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी

गृहमन्त्रीले बोलिरहँदा बेल घेर्न पुगे रास्वपाका सांसद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com