काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज शुक्रबार बस्ने भएको छ। नेकपाका एक सचिवालय सदस्यले शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको जानकारी दिएका छन्। सदस्यले बैठकका एजेन्डाबारे भने खुलाउन चाहेनन्। सरकारमा सहभागी हुने नयाँ मन्त्रीका ...