काठमाडौं, २ मंसिर । मङ्सिर १४ गते हुने उपनिर्वाचनले बागलुङको पश्चिम क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ । बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा ९ख० का सांसद टेकबहादुर घर्तीको निधनपछि उपनिर्वाचन हुन लागेको त्यस क्षेत्रमा राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीव्र बनाएका छन् । निर्वाचनको ...