काठमाडौं,२ मंसिर । आलमले प्रहरीसँग नै मान्छे मा’र्छु भनेको सनसनीपुर्ण भिडियो बाहिरिएको छ । बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जे’ल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले पक्राउका क्रममा प्रहरीसँग नै मान्छे मार्ने धम्की दिएको भिडियो भेटिएको ...