कैलाली, ६ मंसिर । कैलालीमा युवतीलाई देह व्यापारमा लगाएको आरोपमा एक होटल सञ्चालक महिलालाई पक्राउ गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाको राजु होटलकी संचालक गौरा देवी रानालाई देह व्यापारमा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। आर्थिक अवस्था कमजोर भएकी माया (नाम परिवर्तीत) ...