काठमाडौँ, ६ मङ्सिर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक घर अभावरहित हुनुपर्ने बताउनुभएको छ । उहाँले नागरिकलाई खुशी बनाई समृद्धिको यात्रा तय गरिने उल्लेख गर्नुभयो । मकवानपुरको भीमफेदी गाउँपालिकाको कोगटे–इपा क्षेत्रको अनुगमन भ्रमणपछि स्थानीयवासीसँग आज कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकार हरेक ...