काठमाडौं, २९ मंसिर । केही वर्षयता देश अण्डामा आत्मनिर्भर हुदै गएपनि सरकारी निकायको मौनताका कारण उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन् । सरकारी अनुगमन नहुदा विचौलियको हावी हुदा स्वदेशी उत्पादनले उचित मूल्य नपाएको हो । उचित मूल्य नपाउदा २५ प्रतिशत उत्पादक किसानको बिस्थापित हुदैछन् ...