काठमाडौं, २६ पुस । महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको विकासमा लाग्न विभिन्न राजनीतिक दल, स्थानीय सुमदाय तथा युवा पुस्तासँग आग्रह गर्नुभएको छ । दोलखा सांस्कृतिक डबलीको शुभारम्भ एंव परिचयात्मक कार्यक्रमको यहाँ आज उद्घाटन गर्दै उहाँले राजनीतिक रुपमा फरक फरक आस्था र ...