बझाङ,२४ पुस । बझाङमा एक हप्तादेखि परेको हिमपातका कारण बझाङमा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्र चल्ने साना ठूला सवारी साधन समेत ठप्प भएका छन्। बझाङ जिल्ला जोड्ने जयपृथ्वी राजमार्गको बिभिन्न स्थानमा यतिबेला बाक्लो हिउँ जमेको छ। डडेलधुराको अनराखोली, बैतडी ...