काठमाडौ, २ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षलाई निरन्तरता दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदको संयुक्त बैठकमा सम्बोधनसहित प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को ...