काठमाडौं, ४ जेठ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कोभिड–१९ ले गर्न सक्ने क्षतिबारे ज्ञान नभएको जस्तो देखिएको बताउनुभएको छ । नेपाल सरकारको आव २०७७र७८ को नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रतिनिधिसभा ...