काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ का कारण विश्वको पर्यटनसँगै नेपालको पर्यटन गतिविधि समेत बन्द हुन पुगेको बताउनुभयो । उहाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले आज संघीय संसद समक्ष पेश गरेको सरकारको नीति तथा कार्यक्रममा कोरोना संक्रमणका कारण विश्वकै ...