काठमाडौं, १ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले कृषि, पशु बीमाको दायरा थप फराकिलो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले लघु बीमाको दायरा विस्तारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले ...