Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १ जेठ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १६ लाख ५७ हजार ८ सय ३५ जना निको भएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या बिहीबार बिहान यो समाचार तयार गर्दा सम्म २ लाख ९८ हजार ८० पुगेको छ । स्वास्थ्य संगठनका अनुसार २४ ...