काठमाडौं, १७ भदौ । हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलरको ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ गर्ने भएको छ। अमेरिकामा बसोबास गर्दै आएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले घोषणा गरेको उक्त प्रतियोगितामा गीतको उत्कृष्ट शब्दलाई प्रतियोगितामा पुरस्कृत गरिने छ। प्रतियोगिताका लागि गीत आगामी २०७७ मङ्सिर ...