कालिकोट, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटकी जिल्ला सचिवालय सदस्य कृष्णकला शाही (बिनिता) ले फर्जि कागजातहरु मिलाएर कामै नगरि लाखौ रकम खाएको पाईएको छ । सदस्य शाहीले गाँउपालिकाको लेटरप्याड, छाप तथा प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षर समेत कृते गरेको महाँबै गाँउपालिका श्रोतले जनाएको छ ...