काठमाडौ, २३ जेठ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले पदभार ग्रहण गर्नु भएको छ । आइतवार वहाँले सिंहदरवारमा पद भार ग्रहण गर्नु भएको हो । पदभार ग्रहण गर्दै मन्त्री चौधरीले सामाजमा रहेका विभिन्न कुरीति अन्त्यका लागि पंचवर्षिय रणनीतिक कार्ययोजना मन्त्रीपरिषदमा पठाउने फाइलमा ...