ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री भण्डारीबाट मन्त्रालयको पदभार ग्रहण


एबीसी / संवाददाता
जेष्ठ २३, २०७८ आईतबार  ११ : ४३ बजे

काठमाडौं, २३ जेठ।  उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शरत सिंह भण्डारीले मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ । आइतबार मन्त्रालयमा उहाँले पदभार ग्रहण गर्नु भएको हो । सो अबसरमा उहाँले प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपालीको उदेश्य सफल पार्ने हेतु सहकार्य गर्न आएको बताउनु भयो । उहाँले आफू बिगत देखि नै चुनौतीपूर्ण काम गर्न मन पराउन मन पर्ने भएको हुनाले यस मन्त्रालय सबै मन्त्रालयलाई ब्याकप गर्ने मन्त्रालय भएको हुनाले अहम भुमिका रहेको छ ।

मन्त्रालयमा ब्यक्तिगत भन्दा जिम्मेवारीको हिसाबले आफू कर्मचारीले चिन्ने बताउनु भयो । सल्लाह र सहमतिमा काम गर्नु पर्नेमा उहाँको जोड थियो । उहाँ ले भन्नू भयो, कि मलाइ कम्भिन्स गर्नुस कि मैले कन्भिस गरे अनुसार चल्नु पर्नेमा जोड दिनु भयो ।मन्त्रालयलाई परिवारको हिसाबले चलाए परिणाम ल्याउन सकिने भन्दै उहाँले कुनै पनि आग्रह र पुर्बाग्रह राखेर काम गर्न नहुने जिकिर गर्नु भयो । मैले अहिले यो पद जिम्मेवारी र चुनौतीको रुपमा लिएको बताउनु भयो । सफल भए सबै सफल हुने भएको हुनाले मर्यादित तबरले काम गर्न जोड दिनु भयो । ३८ साल देखि राजनीतिकमा निरन्तर रहनु भएका मन्त्री भण्डारी १५ औ पटक मन्त्री पटक मन्त्री हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

सम्बन्धित

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

रहेनन् अर्थविद् केशव आचार्य

तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुन, एक सातामै ३४ हजार सस्तियो

हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने भारतको घोषणा

दार्चुलामा गयो भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com