बागलुङ असार २ : केही दिनको निरन्तरको वर्षात्का कारण बागलुङको मालढुङ्गास्थित पक्की पुलमा ठूलो क्षति पु¥याएको छ । काठेखोलामाथि निर्माण गरिएको पक्की पुलमा बाढीले क्षति पु¥याएपछि बागलुङको दक्षिण भेगको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ...