काठमाडौँ, १४ फागुन । महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको वाग्मती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको आर्यघाट, वाग्मती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो । यही फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । वाग्मती सफाइ महाअभियानको ४५९औँ हप्तामा पशुपति ...