काठमाडौ ११ असार । चीनको दक्षिणपश्चिममा आएको बाढीका कारण ८० हजार जनाभन्दा धेरै विस्थापित भएका छन् । दक्षिणपश्चिम गुइझोउ प्रान्तमा हिजो दिउँसोसम्म झन्डै ८० हजार ९ सय जनालाई सुरक्षित ठाउँमा सारिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदान ‘तीन मिटर ...