ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले द्वीपक्षीय ऋण लिन बन्द गर्नुपर्छ – पूर्वअर्थमन्त्री महत


abc news

काठमाडौ ११ असार । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेका सांसद डा। प्रकाशशरण महतले अहिलेकै तरिकाबाट द्वीपक्षीय ऋण लिन नहुने बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले अहिलेको तरिकाबाट लिइरहेको द्वीपक्षीय ऋणले नेपाललाई फाइदा गर्न नसकेको जिकिर गरे।

‘बाइल्याटरल ९द्वीपक्षीय० ऋण जसरी हामी लिइरहेका छौँ, त्यसले हामीलाई फाइदा दिइरहेको छैन,’ महतले भने, ‘यस्तो महंगो ऋण हामीले लिनु हुँदैन। द्वीपक्षीय ऋण यही तरिकाबाट लिन बन्द गर्नुपर्छ।

उदार र महंगो दरमा ऋण लिन नहुने भन्दै उनले ऋणका सर्त नसुहाउँदो नहुने समेत बताए। ‘ऋणका जुन तमाम सर्त छन्, उनीहरुकै सामान, उनीहरुले ठेकदार र त्यसमाथि तत्कालनै फिर्ता गर्नुपर्ने र उच्च दर,’ महतले भने, ‘यो हामीलाई सुहाएको छैन। कि त हामीले बहुपक्षीय एजेन्सीबाट जसरी लिन्छौँ त्यो सर्त स्वीकार गर्नुपर्छ। होइन भने हामी द्वीपक्षीय ऋण निरुत्साहित गर्नुपर्छ।’

उनले जलवायु वित्त पनि नेपालले न्युन पाइरहेको बताए। नेपालसँग पर्याप्त वन क्षेत्र रहेको भन्दै महतले बजेट शून्यबाट पुनर्निर्माण सुरु गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com