ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पूर्ण सौर्दयका सामग्री अब ब्यूटि नेपालमा


abc news
असार ११, २०८२ बुधबार  १ : ३२ बजे

काठमाडौं, ९ साउन । सम्पूर्ण युवा युवति तथा सवैका लागि सौदयका आवश्यक सम्पूर्ण सामग्री अब ब्यूटी नेपालबाट पाइने भएको छ । मित्रराष्ट थाईल्याण्डमा उत्पादित दूई दर्जनभन्दा बढि प्रकारका सौर्दयका सामग्री विभिन्न कम्पनीहरुमा मार्फत नेपाल ‘ब्यूटि नेपालले ’ आयत गर्दै विक्रि वितरणमा ल्याएको छ । सोमवार काठमाडौंको लाजिम्पाटमा ‘ब्यूटी नेपालको ’ एक कार्यक्रमका विच शुभारम्भ भएको छ । कार्यक्रममा बोल्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आफ्नो मुलुकमा उत्पादनले नेपाली बजार पाउनु खुशीको कुरा भएको बताउनुभयो । कार्यक्रमा संघिय सांसद विमल सुवेदी तथा सौर्दय संग सम्वन्धित विभिन्न व्यवसायिहरुको उपस्थिति रहेको थियो । २ करोडको लगानिमा ब्यूटी बफेट, जे ब्यूटी लगाएका अन्तराष्टिय ब्राण्डका सौर्दयका सामाग्रि थोक तथा खुद्रा विक्रिवितरण हुने संचालक तथा ब्यूटि नेपाल प्रा.लि.का संस्थापक अध्यक्ष डा. वरुण अमात्यले बताउनुभयो । निकट भविष्यमा नै प्रविधिमैत्री बजारीकरणका लागि इ–कमर्स र अनलाइन डेलिभरीको व्यवस्थाका लागि पनि काम भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com