गैँडाकोट, २४ चैत । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा भरतपुर महानगरपालिकाले एकतर्फी रूपमा तटबन्ध गरेको भन्दै गैँडाकोटवासीले विरोध गरेका छन् । ‘गैँडाकोट बचाऊँ अभियान संघर्ष समिति’ ले तटबन्धको काम तत्काल रोक्न भन्दै बिहीबार गैँडाकोटको पुलचोकमा विरोध प्रदर्शनसँगै सडक अवरुद्ध गरेको छ । समितिले ...