गुल्मी, १४ वैशाख । गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जिपका सहचालक बागलुङ बडिगाड–९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको ...