काठमाडौँ १६ बैशाख । अर्जेन्टिनाले चीनबाट आयात गर्ने हरेक वस्तुको खरिद चिनियाँ मुद्रामै गर्ने घोषणा गरेको छ । बीबीसी हिन्दीका अनुसार डलरको सञ्चिति घटेसँगै अर्जेन्टिनाले चीनबाट आयात गरिने हरेक वस्तु चिनियाँ मुद्रा युआनमा खरिद गर्ने भएको हो । अर्जेन्टिनाद्वारा जारी सरकारी वक्तव्यमा चीनबाट अप्रिल ...