ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेरम्बराज कँडेल, जसले विश्व निकेतनलाई निजी छोडेर सयौं विद्यार्थी पढ्न आउने बनाए


एबीसी न्यूज
बैशाख १५, २०८० शुक्रबार  १० : ३८ बजे

काठमाडौं । वि.सं. २००३ सालमा स्थापना भएको विश्व निकेतन माध्यमिक विद्यालयको निकै लामो इतिहास छ । यसै विद्यालयमा तीन दशक शिक्षा क्षेत्रमा बिताएका हेरम्बराज कँडेल प्रधान्याध्यापक छन् । विज्ञान विषयको शिक्षकको रुपमा विद्यालयमा आवद्ध भएका उनले विद्यालय तहको अध्ययनमा प्रथम स्थान हाँसिल गर्दै २०४२ सालको एसएसलसी परीक्षामा प्रथम श्रेणीमा उत्रिण भएका कंडेलले अमृत साइन्स क्याम्पसबाट आईएससी, बिएससी र केन्द्रीय वनस्पती विभाग कीर्तिपूरबाट एमएससीसम्मको अध्ययन पूरा गरेका छन् । उनले बिएड, बिएल समेत अध्ययन गरेका छन् ।

वि.सं. २०७२ सालदेखि विश्व निकेत माविको प्रधानाध्यापक रहेको कंडेलले जीवनमा कहिल्यै पनि शिक्षक बन्ने सोचेका थिएनन् । न योजना नै बनाएका थिए । तर उनले आफ्नो जीवन नै शिक्षा सेवामा समर्पित गरेका छन् । अकस्मान शिक्षण पेशा अंगाल्ने अवसर पाएका कंडेललाई आफू विज्ञान विषय विद्यार्थी भएकाले सोही विषयमा अध्यापन गर्न विज्ञानको विद्यार्थी भएकाले उनले सोही विषयमा अध्यापन गराउन उपयुक्त लाग्यो ।

‘जोगीलाई सिदा र विद्यार्थीलाई बिदा’ पाउँदा ‘हुर्रे’ भन्दै उफ्रिने चलन छ । कंडेलले आफू पनि उक्त उक्तीबाट अछुतो नरहेको बताउँछन् । चैत–बैशाखमा ठूलो हावाहुरी आउँदा पढ्न जानुनपर्ने कुराले आफू निकै खुशी हुने गरेको उनले आफ्नो विगत सुनाए । घरबाट लगेको चकटीमा बसेर पढेका उनी अहिले विद्यावारिधि गर्ने तयारीमा छन् । जोकोहीले प्राध्यापन पेशा अंगाल्न नसक्ने मान्यता राख्ने प्रध्यानाध्यापक कंडेलले व्यक्त गरेका विचार :

यति धेरै वर्ष पढाईसकेपछि मलाई के लाग्न थालेको छ ? भने पढाउन भन्दा पनि पढ्न सहज हुने रहेछ । विद्यार्थीहरुलाई अहिले पनि पढाउने चलन छ वास्तवमा पढाउने भनेको सिकाउने पनि हो रहेछ । विभिन्न पेशामा आवद्ध रहेका अल्छी, लज्जालु, चलाख सबै किसिमका विद्यार्थीहरुको क्षमता अनुसार उनीहरुको सीप विकास गर्नुपर्ने रहेछ । हामीले उहाँहरुलाई न्याय नै गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com