काठमाडौ असार ६। आज अर्थात जुन २१ तारिख वर्षकै लामो दिनका रुपमा लिइन्छ । जुन २१ तारिखलाई वर्षकै सबैभन्दा लामो दिनका रुपमा लिइन्छ । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ ...