काठमाडौं, १९ साउन । लुम्बिनी विकास कोषको उपाध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादित पृष्ठभूमिका ल्यारकाल लामालाई अघि सारेपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराती समस्यामा परेका छन्। आनी छोइङ डोल्मालाई उपाध्यक्ष बनाउने गरी आवश्यक तयारी थालिसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले ल्यारकालको नाम अघि सारेपछि ...