काठमाडौ साउन २१ । कुनै बेला काठमाडौँमा ‘गुण्डाराज’ चल्थ्यो । गुण्डाराज अन्त्य गर्न प्रहरीले गोली चलाउने नीति लियो । २०७१ र २०७२ मा प्रहरीको कारबाहीमा कहलिएका गुण्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’ मारिए । इन्काउन्टरसँगै साजन महर्जन र अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा ...