काठमाडौं, २६ साउन । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष नेकपा एमाले एक्लिँदै गएको बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले बिनाकारण संसद् बैठक अवरोध गर्ने कामलाई निरन्तरता दिएपछि प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी ...