काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले पक्राउ गरेकोबारे सभामुख देवराज घिमिरेले अनभिज्ञता पकट गरेका छन्। सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सांसद शर्मा पक्राउ परेको विषयमा कुनै जानकारी नआएको बताए। ‘सांसद शर्मा पक्राउबारे इन्क्वायरी गरिरहनुभएको छ’, उनले भने, ...