काठमाडौं, १२ कात्तिक । लेबनानमा खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । इजरायल प्रतिरक्षा फौज आईडीएफ र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वका क्रममा नेपाली शान्ति सैनिक सामान्य घाइते भएका नेपाली सेनाले जनाएको छ । इजरायल–लेबनान सीमाक्षेत्रमा दुई पक्षबीचको आक्रमणका क्रममा एक नेपाली शान्ति ...