काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको विश्व शान्ति मिसनमा नेपाली सेना र प्रहरीले गरेको योगदानानुसारको सम्मान गर्न आग्रह गरेका छन् । आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको शिष्टाचार भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् । चारदिने नेपाल भ्रमणको सिलसिलामा आइतबारै ...