काठमाडौं, ५ असोज । आइतबारबाट पितृ पक्ष अर्थात् सोह्र श्राद्ध सकिँदैछ। सोमबारबाट दसैं प्रारम्भ हुँदैछ। सोमबार घटस्थापना हो।दसैं सुरू हुने पूर्वसन्ध्यामा मौसम केही उघ्रिएको छ। देशव्यापी रूपमा मनसुन कमजोर हुँदा कतैकतै घाम लागेको छ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी ...