काठमाडौं २७ बैशाख । देशकै अत्यधिक गर्मी हुने ठाउँ मध्येको एक नेपालगन्जमा गर्मीयाममा ४० मेगावाट विद्युत आवश्यक हुने गरेको छ । ४० मेगावाट विद्युत आवश्यक रहेपनि हाल ३० देखि ३२ मेगावाट विद्युतले नेपालगन्जको माग मुश्किलले धानिरहेको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमार्फत् हाल ...