काठमाडौं, २४ कात्तिक । चालु आर्थिक वर्षको तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति ५।३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा १२ अर्ब ३३ करोड पुगेको हो । आर्थिक ...