काठमाडौं, १ मंसिर । अवैध तरिकाले ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्ने क्रसर व्यवसायीलाई कारबाही गर्ने प्रावधान समेटिएको विधेयक संसदमा दर्ता भएको छ । निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको हो ...