काठमाडौं, ५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको पुनरावेदन निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा सुरु भएको छ । उक्त मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गरी आदेश हुने बताइएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई भुटान पठाउने अभियोगमा ...