काठमार्डौं, ५ पुस ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जनकपुर पुगेका छन्। नेपाली काँग्रेसको मधेस प्रदेश सम्मेलनको उद्घाटनका लागि उनी बिहीवार जनकपुर आइपुगेका हुन्। सभापति देउवासँगै पार्टीका महामन्त्री गगन थापा पनि आज जनकपुर आइपुगेका छन्। जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गरिएको प्रदेश सम्मेलनको उद्घाटन सभापति देउवाले गर्नेछन्।सम्मेलनको ...