काठमाडौं, ५ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेको विमानको आकस्मिक ढोका खुलेपछि उडान रोकिएको छ ।मङ्गलवार बिहान एक यात्रुले बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान रोकिएको हो । उडान नं. ६५२ का जहाजको ...