काठमाडौ २५ पौष । क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजायँ तोक्दै छ ।बलात्कार मुद्दामा दोषी ठहर लामिछानेलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा दोषी ठहर गरेका थिए र सजायँ तोक्न पुस २५ ...