काठमाडौं, ४ भदौ । सामुदायिक वनमा तीनै तहका सरकारले सामुदायिक वनको रकम आफ्नो कोषमा ल्याउने गरी कानूनी व्यवस्था गर्न लागेको भन्दै सम्बन्धित क्षेत्रबाट विरोध शुरु भएको छ । स्थानीय वन उपभोक्ता समूहको छाता संस्था ‘सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल’ले सामुदायिक वनमाथि सङ्घ र प्रदेश सरकारले ...