काठमाडौं २३ पौष । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६औँ साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही वर्ष अघिसम्म नेपाल कृषिमा आत्मनिर्भर ...