काठमाडौं १४ माघ । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चीनले विकासको क्षेत्रमा नमुना ...