काठमाडौं २० चैत । सत्तारुढ प्रमुख घटक नेकपा एमाले की सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद भट्टराईले पर्यटन ऐन, २०३० लाई तत्काल अद्यावधिक गरी समय सान्दर्भिक बनाउन सरकारसँग माग गरेकी हुन् । पर्यटन ऐन ...