काठमाडौं २० चैत । प्रविधिको विकाससँगै रेडियोको प्रभावकारिता समेत वृद्धि हुँदै आएकाले रेडियो नेपाल जनताको साथीको रूपमा विकास हुँदै आएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । रेडियो नेपाल ७४ औँ वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्नुहुँदै उहाँले ९३ प्रतिशत जनसङ्ख्यामा रेडियोको पहुँच पुगेको छ ...