काठमाडौं २१ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावित नयाँ संगठन संरचना मन्त्रिपरिषदमा पुगेको छ । सानो संख्यामा कर्मचारीको दरबन्दी पनि घटाउने गरी प्रस्ताव मन्त्रिपरिगाद पुगेको हो । मन्त्रालयको संगठन पुनर्संरचना गर्न गरिएको संगठन तथा व्यवस्थापन सर्भेक्षण ९ओएन्डएम सर्भे० प्रतिवेदनमा मन्त्रालयको दर्जनभन्दा बढी ...